संसदको म्याद नबढाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं ।  निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचन पछि सम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर २०७४ मा हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी संघीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधिसभा तथा […]

सम्बन्धित सामग्री

आचारसंहिता पालन गर्न सबैपक्षलाई गम्भीर हुन आयोगको आग्रह

जनकपुरधाम। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्षलाई गम्भीर हुन आग्रह गरेको छ। निर्वाचन आयोग र नेपाल कानुन समाजले जनकपुरधाममा गरेको कार्यक्रममा निर्वाचन आयुक्त सगुन शम्शेर जबराले यस्तो आग्रह गरेका हुन्। ‘आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन, आयुक्त जबराले भने, ‘तर निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ।’

आज मनोनयन दर्ता, २५ जनाभन्दा बढी नजान आयोगको आग्रह

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण

नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी दिन आग्रह गरेको छ ।  आयोगले निर्वाचन आयो...

नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी दिन आग्रह गरेको छ ।  आयोगले निर्वाचन आयो...

निर्वाचनबारे शंका हुने अभिव्यक्ति नदिन आयोगको आग्रह

निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै […]

आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन पत्रकारलाई आयोगको आग्रह

निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशमा मतदाता नामावलीमा दाबी विरोध गर्न आयोगको आग्रह

निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।   यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यह