काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले खेलकुद क्षेत्रको भलो नचाहने कोही छ भने त्यसलाई बहिस्कार गर्नुपर्ने बताएका छन्।
उनले मंगलवार आइसीसी टी २० विश्वकप एसिया क्वालिफायर खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाई कार्यक्रमको अवसरमा उक्त धारणा राखेका हुन्।
यसअघि नेपाली क्रिकेट संघमा रहेर काम