काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन अनुसार सम्पत्ति विवरण नबुझाउने १३ हजार ३९० कर्मचारीलाई कारबाही गर्न आयोगले निर्देशन दिएको हो।
सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त