काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो ।
पहिलाजसरी नै विभागको वेबसाइटमा गएर आवेदन दिनुपर्ने जनाएको छ । विभागले पुराना ६ लाख आवेदकको ट्रायल परीक्षा नसकाई नयाँ...