पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ ।
२२ असार, काठमाडौं । अष्ट्रेलियाकी एक पूर्व सांसद जुलिया बाङ्क्सले बहालवाला मन्त्रीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । बाङ्क्सले सन् २०१७ मा संसद् भवनमा हालका मन्त्रीले आफूलाई गलत मनसायले छोएको आरोप लगाएकी हुन् । बाङ्क्सले सन् २०१७ मा संसदीय निर्वाचनको सेसन चलिरहेको समयमा पुरुष सांसदले गलत तरिकाले आफ्नो संवेदनशील अंगमा हात राखेको बताएकी छिन् । […]