महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

सम्बन्धित सामग्री

ढोरपाटनको साविक विजेता एपिएफको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ ह्याट्रिक गरेर फर्केको एपिएफले  होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा विजयी सुरुवात गरेको‌ छ । साविक विजेता समेत रहेको एपिएफले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो।एपिएफ बागमतीलाई २५-४, २५-५ र २५- २ ले सजिलै हराएको हो । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शुक्रबार […] The post ढोरपाटनको साविक विजेता एपिएफको सहज जित first appeared on हाम्रो खेलकुद.

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो । बागमतीले कोशीविरुद्ध २५–१०, […] The post मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा first appeared on Hamro Khelkud.

महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौँ : बागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आइतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो। यो जितसँगै समूह ‘ए’ को एपिएफले

महिला तथा पुरुष क्लब भलिबल : हेल्प नेपाल समूह विजेता

काठमाडौँ । टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाइनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको सकियो लिग, क्वार्टरफाइनल सोमबारदेखि

म्याग्दी : म्याग्दीको बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरण सकिएको छ। प्रतियोगिता अन्तर्गत लिग चरणको विजेता र उपविजेता ८ टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।आइतबार भएको खेलमा एपिएफले आर्मीलाई र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरे। बागमतीले २५–६, २५–८ र २५–७ अंकले सहज रुपमा मधेश प्रदेशलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेको हो।सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली सेनासँग २५–२०, १९–२५, २५&ndas

महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक

काठमाडौं। पोखरा रंगशालामा शनिबार भएकोे नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले एथलेटिक्ीसको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। उनी १३ओं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक विजेता पनि हुन्।

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । पोखरा रंगशालामा शनिबार […]

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

काठमाडौं – नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । […]

सागकी स्वर्ण विजेता मिनु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र लुम्बिनी प्रदेशकी माया खत्री गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५१ केजीको सेमिफाइनलमा पुगेका छन् । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार मिनुले बागमती प्रदेशकी अस्मिता दुवाललाई र मायाले सुदूरपश्चिम प्रदेशकीसोनिया शेठ्ठीलाई पराजित गर्दै […]

सागकी पदक विजेता एस्तर र शान्ता स्वर्णका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले […]