अजय थापाको संयोग : कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश, एक महिनामै शिवराजको मेयर

रुपन्देही । उम्मेदवारी दर्ता गराउने अघिल्लो दिनसम्म नेपाली कांग्रेसमा रहेका कपिलवस्तुको शिवराज नगरपालिकाका अजय थापा टिक पाउने सर्तमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका थिए । प्रवेश गरेसँगै उनी राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता गराए र चुनाव प्रचारमा लागे । एक महिना नपुग्दै उनले सो पार्टीबाट मेयरमा आफ्नो जित दर्ता गराए । यसअघि नेकपा एमालेले मेयर […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार ढाल्न कस्सियाे कांग्रेस, यस्ता छन् तीन विकल्प

कांग्रेसले नयाँ संसदीय समीकरण बनाउन २१ सिटको रास्वपा र १४ सिटको राप्रपालाई अनिवार्य रूपमा राख्नुपर्नेछ । रास्वपा नयाँ गठबन्धनमा गए पनि राप्रपा गएको छैन ।

देउवालाई ओलीको व्यंग्यः डेमोक्रेसीको नयाँ भाष्य स्थापित गर्नुभो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कै हैसियतमा उभ्याएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सामेल नभएको उल्लेख गर्दै कांग्रेसले पनि त्यही बाटो समातेको टिप्पणी गरेका हुन्। सरकारलाई समर्थन गरेकोमा उनले कांग्रेस सभापति […]

समानुपातिकतर्फ मोरङमा कांग्रेस पहिलो एमाले दोस्रो र राप्रपा तेस्रो

मोरङमा समानुपातिकतर्फ सबैभन्दा बढी कांग्रेसले मत प्राप्त गरेको छ । शुक्रबार विहानसम्मको मतपरिणाम अनुसार मोरङमा कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ हजार दुई सय ८१ र प्रदेश सभातर्फ ७९ हजार नौ सय...

एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई

कांग्रेसले गठबन्धन गरेर कांग्रेसी मतदाताको अपमान गरेको छ: कुन्ती पोख्रेल

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्तीदेवी पोख्रेलले नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, शुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्‍याएकाे बताएकी छन्। काठमाडाैँ- २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन्। काठमाडाैँ क्षेत्र नं २ का मतदातासँग भेटघाट तथा भलाकुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने […]

१५० सिट जित्ने ओलीको दाबी, भन्छन् – कांग्रेसले ९० पनि जित्दैन

ओली भन्छन्–  कांग्रेसले ९० सिट पनि जित्दैन जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्छन् लोसपा राष्ट्रिय पार्टी बन्दैन एकीकृत समाजवादी बढारिन्छ अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर एमाले निर्वाचनमा होमिएको बताएका छन्...

वीरेन्द्रनगरको मेयरमा कांग्रेसको अग्रता,  राप्रपा पछ्याउँदै

३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् […]

राप्रपा महाधिवेशन : कमल थापालाई कोबाट चुनौती ?

८ मंसिर, काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले जस्तै यही मंसिरमा पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि महाधिवेशन गर्दैछ । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि सोमबारदेखि ३ दिनसम्म हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि […]

चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, एक्लै बहुमत ल्याउँछ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा नजाने बताएका छन्।  काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत ल्याउँछ।’ उनले कांग्रेस अहिलेको अवस्थामा चलिरहे जनतालाई भरोसा गर्न नसक्ने उनको भनाइ छ। नेता थापाले भने, ‘हामी कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग म

कांग्रेसले दियो राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई ४-४ सिट - Naya Patrika

प्रदेश सभामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति- प्रमुख सत्तारूढ दल कांग्रेसले राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई प्रतिनिधिसभामा ४-४ सिट दिएर चुनावी तालमेल गर्ने सहमति गरेको छ । वार्ता टोलीबीच पटक–पटक भएको छलफलपछि...पूरा पढ्नुहोस् »