११ चैत, काठमाडौं । नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनले उत्तरतर्फका दुई महत्वपूर्ण नाका तातोपानी र रसुवागढीमा नेपाललाई बाटो छेकेको दुई वर्ष भयो । चिनियाँ नयाँ वर्षका कारण १५ माघ २०७६ देखि बन्द भएको नाकाबाट नेपालले गर्ने निर्यात अहिलेसम्म शून्य छ । आर्थिक वर्ष २०७६/०७७ मा रसुवागढी नाका भएर नेपालले ५८ करोड २३ लाख […]