बंगलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै
नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बंगलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६...
नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्रीबारे त्रिपक्षीय सम्झौता भएको छ । यो सम्झौता भएसँगै नेपालबाट बंगलादेशमा विद्युत् बेच्ने बाटो खुला भएको छ ।
काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६ महिनाको म्याद थप गरेको थियो । सोही अवधिभित्र बङ्गलादेशसँग पिएसए गर्न जिएमआर अगाडि बढेको हो । बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७१७२ सेन्ट डलरमा पाँच […]
The post बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६ महिनाको म्याद थप गरेको थियो । सोही अवधिभित्र बङ्गलादेशसँग पिएसए गर्न जिएमआर अगाडि बढेको हो । बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७१७२ सेन्ट डलरमा पाँच सय […]
ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल […]