काठमाडौं, साउन १८ गते । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदीलाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेजीको माग गरेको छ । संघले सुवेदीको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन […]