काठमाडौं : भोलि ( बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ।
मन्त्रालयले सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन। बिदाको निर्णय बुधवार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ।
'अहिलेसम्म बिदाको निर्णय भएको छैन। यस्तो फेक…