खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै […]
७ चैत, काठमाडौं । फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो । …
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विक हत्या प्रकरणको अनुसन्धान तीव्र रूपमा भइरहेको र छिट्टै सत्यतथ्य सार्वजनिक हुने दाबी गरेका छन्।
The escalating conflict in the Middle East is not merely an issue of regional power balance; it is a serious crisis with global implications, directly impacting the lives of Nepali expatriates thousands of kilometers away.In Gulf nations like the UAE, Qatar, Saudi Arabia, Kuwait, Bahrain, and Oman, where millions of Nepali youths have dedicated their labor, sweat, and time, this region is now grappling with instability. This development questions not only their individual lives but also the economic structure, social stability, and future direction of the nation of Nepal.The number of Nepali youth leaving for foreign employment increases daily. The...
काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रङ्गभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी सङ्घ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महानिरीक्षक कार्कीले समाजमा विद्यमान विभेद अन्त्य गर्न कानुनी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा […]