काठमाडौँ : गत चैतमा सम्पन्न पाँचौ साफ च्याम्पियन्सिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।
महानगर कार्यालयमा सोमबार एक कार्यक्रम गरेर उपविजेता टिमका २० जना खेलाडी, प्रशिक्षक र अफिसियललाई जनही ५० हजारसहित सम्मान गरेको हो।
फाइलनमा भारतसँग ३&ndas...