दुई महिनामै ८ अर्ब ३८ करोडको सुन भित्रिँदा पनि बजारमा अभाव, कोटा बढाउन राष्ट्र बैंक गुहार्दै व्यवसायी

साउन र भदौ महिनामा नेपालमा कुल ८ अर्ब ३८ करोड रुपैयाँको सुन भित्रिएको छ । सुन आयात गर्दा दुई महिनामै बाहिरिएको यो रकम अहिलेसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन र भदौमा उच्च आयात भएका बस्तुमा सुन सातौं नम्बरमा परेको छ ।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : सुन कार्टेलिङ रोक्न राष्ट्र बैंक सक्रिय हुनुपर्छ

नेपाल सुनचाँदी व्यवसायी संघका केही पदाधिकारीले नेपाल सुनचाँदी कम्पनी नामक बेग्लै संस्था खडा गरेर सुन आयातकर्ता बैंकलाई समेत प्रभावमा पारी अधिकतम सुन आफैले लिएर कार्टेलिङ गरिरहेको आरोप लागेको छ । नेपाल रत्न तथा आभूषण संघले यो आरोप लगाएको हो । यद्यपि, सुनचाँदी व्यवसायी संघबीचको यो झगडा नयाँ भने होइन ।  यसअघि पनि सुनचाँदी व्यवसायी संघले सुनको मूल्यमा एकाधिकार गरेको भन्दै सुनचाँदी आभूषण संघले विरोध गर्दै आएको हो । यी संघको झगडा आफ्नो ठाउँमा छ । तर, सुनचाँदी व्यवसायी संघका केही पदाधिकारी मिलेर एकलौटी सुन लिने र मनोमानी ढंगले मूल्य निर्धारण गर्ने प्रवृत्तिले उपभोक्तालाई भने अवश्य पनि मारमा पारेको छ । यति मात्रै नभएर सुन आयातकर्ता बैंककै निर्देशकले त्यस्तो कम्पनी स्थापना गर्दै बैंकबाट सुन उठाउने प्रवृत्तिसमेत देखापरेको छ । यसबाट मुलुकका ५ हजार सुन व्यवसायीको व्यापारमा समेत प्रत्यक्ष असर परेको छ । (सम्पादकीयबाट) वर्ष ६, अंक २११, आइतवार, ३ वैशाख, २०६९

सुन प्रकरण: ५० जनालाई प्रतिवादी बनाउन राय, ३६२ किलो सुन तस्करी भएको खुलासा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि […]

बजारको आवश्यकता अनुसार दिन प्रतिवद्ध छौँ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको […]

सुन चाँदीका असर्फी बिक्रीवितरण गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेहरूको चाप बढ्न थालेको छ । गत चैतदेखि नै केन्द्रीय बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण थालेको भए पनि तिहार नजिकिएसँगै किन्नेको चाप बढेको हो । टक्सार विभागका निर्देशक विनोदराज आचार्यका अनुसार गत वर्ष परीक्षणका रूपमा असर्फी उत्पादन मात्र गरेको र पुरानो […] The post सुन चाँदीका असर्फी बिक्रीवितरण गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन र चाँदीको सिक्का वितरण गर्दै राष्ट्र बैंक

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवत्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । सुन तथा चाँदीको बन्ने यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पुँजाको […]

सुन आपूर्ति बढाउन माग गर्दै व्यवसायी पुगे राष्ट्र बैंक

३० भदौ, काठमाडौं । बजारमा कच्चा सुनको कमी भएको भन्दै सुनचाँदी व्यवसायीले आपूर्ति व्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर आपूर्ति बढाउन माग गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई भेटी सुन […]

बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका

नेपाल राष्ट्र बैंकले बढायो दैनिक सुन आयात गर्ने परिमाण

काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा