काठमाडाैँ- मानवअधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ। काठमाडाैँस्थित रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, रुस : युद्ध […]