पाल्पामा एक कर्मचारी मृत फेला

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा (नासु)४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेका छन् । भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।  उनी आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी दुई वर्ष अघिदेखि त्यस कार्यालयमा कार्यरत थिए । पर्वत फलेवास नगरपालिका–४ मुडीकुवाका उनको मृत्यु प्रकरणबारे अनुसन्धान भैरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । 

सम्बन्धित सामग्री

कर्मचारी मृत फेला परेको आरोपमा चारजना पक्राउ

काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार शुक्रबार बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला […]

केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला

काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्। काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकराी दिए। अहिले छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए।उनको शव घटनास्थलमै छ। ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटियकी हुन्,’ एसपी मैनालीले भने, ‘हत्या भएको भन्दै आफन्

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । […]

अस्पतालका कर्मचारी मृत फेला

काठमाडौँ,१४ असार । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले […]

अस्पतालका कर्मचारी मृत फेला

झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।

अस्पतालका कर्मचारी मृत फेला

बनियानी । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको […]

विद्युतका कर्मचारी मृत फेला

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन्। मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन्। रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। […]

नेपाल विद्युत प्राधिकरणका कर्मचारी मृत फेला

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ ।बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन् ।  रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

गाउँपालिकाका एक कर्मचारी मृत फेला

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे  सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्  ।  उनले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पे

गाउँपालिकाका कर्मचारी मृत फेला

बैतडी।सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्।गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेका हुन्।नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्।उनी पेट दुख्यो भनेर एक्कासी ढलेको बुझिएको प्रहरीले जनाएको छ। भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन।