हालसम्म कुन दल कति स्थानीय तहमा विजयी ?

काठमाडौं । निर्वाचन आयोगले दिएको जानकारी अनुसार बिहान ६ बजेसम्मको नतिजामा नेकपा एमाले ३१ स्थानमा प्रमुख एवम् अध्यक्ष जितेर पहिलो स्थानमा छ भने २६ स्थान जितेर कांग्रेस दोस्रो स्थानमा छ ।