'अबको वैकल्पिक शक्ति समाजवादी पार्टी'

काठमाडाैँ – समाजवादी पार्टीका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबकाे वैकल्पिक शाक्तिकाे समाजवादी पार्टी रहने बताएका छन्। उनले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको समेत बताए। नेपाल कम्युनिष्ट पार्टी ...

सम्बन्धित सामग्री

अहिले हामी वैकल्पिक शक्ति छौं, ०८४ मा निर्विकल्प शक्ति बन्छौंः रास्वपा नेता ढकाल

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले आगामी आम निर्वाचनमा आफूहरु निर्विकल्प शक्ति बन्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छ महिनामा वैकल्पिक शक्तिका रुपमा उदायको रास्वपा ०८४ को निर्वाचनमा निर्विकल्प शक्तिको रुपमा […]

संकटमा वैकल्पिक शक्ति

काठमाडौं । सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेको छ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीले दुई करोड मागेको भन्दै उक्त रकम जुटाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको […]

आशा गरिएको वैकल्पिक शक्ति नै आलोचित

काठमाडौं । जुन प्रवृतिको विरोध गर्दै वैकल्पिक पार्टीको रुपमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि त्यही प्रवृत्ति पछ्याएको भनेर आलोचना हुने गरेको छ । राजनीति बाहिर रहँदा सुशासन, नैतिकताजस्ता विषयमा औंलो ठड्याउँदै आएपनि राजनीतिमा प्रवेश गरिसकेपछि पनि पदीय आशक्तिले वैकल्पिक राजनीति गर्ने र गर्न चाहनेको छवि धमिलो बनाएको छ । पार्टी सभापतिदेखि सासंद र […]

वैकल्पिक शक्ति निर्माणका विषयमा छलफल, १६ कार्यदल निर्माण

२ पुस, काठमाडौं । राजनीतिक अगुवाहरूनेपालमा प्रगतिशील वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि छलफल गरेका छन् । काठमाडौंको रानीवनमा शुक्रबार सुरु भएको दुई दिने भेलाको उद्देश्य मूलधारका आम पार्टीभन्दा फरक ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने रहेको छ । ‘नेपालमा एउटा गम्भीर र फरक एजेन्डा भएको प्रगतिशील वैकल्पिक लोकतान्त्रिक दल जरुरी छ,’ उक्त समूहको केन्द्रीय संयोजन समितिका सदस्य […]

‘वैकल्पिक शक्ति’ बनाउन चाहनेहरुको जमघट, रास्वपाबारे चासो

१ पुस, काठमाडौं । मूलधारका आम पार्टीभन्दा ‘वैकल्पिक शक्ति’ निर्माण गर्न चाहनेहरुको जमघट भएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै आएका १ सय १० जनाले शुक्रबार काठमाडौंको रानीवनमा वैकल्पिक शक्ति निर्माणबारे छलफल गरेका हुन् । भेलामा बाबुराम वैकल्पिक शक्तिका लागि भन्दै भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिएकाहरुको बाहुल्यता थियो । भेलामा सहभागी हुनेहरुमध्ये […]

किन असफल भयो ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति बनाउने प्रयास ?

यथार्थमा पार्टी निर्माणको जटिलता भिन्नै हुन्छ । त्यसले वैचारिक, सैद्धान्तिक र सवालगत प्रष्टताको माग गर्दछ । संस्थागत पद्धति र प्रक्रिया अनि बलियो समूहकार्यको पनि माग गर्दछ । संस्थापनकालीन लक्ष्य र उद्देश्यप्रति दृढ र चट्टानी अडानको माग गर्दछ । संगठनात्मक कौशल र व्यवस्थापन क्षमताको माग गर्दछ । त्यो हुन सकेन ।

वैकल्पिक शक्ति : विगत असफल, भविष्य चुनौतीपूर्ण

निकट विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेको धक्का, ठूला दलहरूसँगको लडाइँ, पार्टी सदस्यको व्यवस्थापन र प्रदेश एवं संघमा स्वतन्त्र उम्मेदवारी दिनेहरू नयाँ पार्टीका लागि चुनौती  स्थानीय निर्वाचनमा एक महानगर र तीन...

हेटौँडामा किन स्थापित हुन सकेन वैकल्पिक शक्ति ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वैकल्पिक राजनीतिको मुद्दा बोकेर विवेकशील नेपाली दल हेटौँडामा पनि प्रवेश गर्‍यो । देशमा संघीयता आएपछिको पहिलो निर्वाचनमा अन्य दलहरू भन्दा आफू फरक रहेको दाबी गर्दै विवेकशील नेपाली र नेकपा माओवादी केन्द्रबाट विभाजित डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आफ्नो प्रचार प्रसार राम्रै गरेको थियो । दुवै दलहरूले हेटौँडासहित मकवानपुरका अन्य स्थानीय तहमा पनि आफ्नो सञ्जालहरू विस्तार गर्ने क्रम तीव्र पारेको थिय

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक : डा. भट्टराई

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन नयाँ शक्ति आवश्यक रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय …