परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलरबीच टेलिफोन वार्ता, नेपाललाई थप २० लाख डोज खोप दिने घोषणा
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री वाङ यीबीच मंगलबार एक घण्टा लामो टेलिफोन सम्बाद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनपछि दुई देशबीच...
परराष्ट्रमन्त्री डा.नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ ।
परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरूबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको...
काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । मन्त्रीद्वयबीच नेपाल र भारतको सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल गरेको भारतीयमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
जयशंकरले भारत र नेपालबीच आगामी दिनमा अझै सहकार्यको दायरा फर…
काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन संवाद भएको छ । मन्त्रीद्वयबीच नेपाल र भारतको सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल गरेको भारतीयमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
जयशंकरले भारत र नेपालबीच आगामी दिनमा अझै सहकार्यको दायरा फर…
परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्तामा उनीहरुले अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार विकास, कोरोना महामारीविरुद्धको सहकार्य...
‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएकै दिन बिहीबार नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र भारतका विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको छ ।
२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् । दुवै परराष्ट्रमन्त्रीबीच दुई […]
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनले थप २० लाख मात्रा कोभिड विरुद्धको खोप उपलब्ध गराउने भएकोमा मन्त्री खड्काले यीलाई धन्यवाद समेत दिएका छन् ।
Hon. FM Dr. Narayan Khadka and H.E. Mr. Wang Yi, State Councilor of China held a telephone conversation and discussed various matters of bilateral relations. Hon. Dr. Khadka thanked State Councilor for the announcem...