खोप अभियान घोषणा गरेको भारतमा भ्याक्सिन अभाव

बीबीसी। भारतमा आज(मे १)देखि १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिए पनि भ्याक्सिन अभावले जटिलता उत्पन्न हुन पुगेको छ। भ्याक्सिन लगाउनका लागि सरकारले अप्रिल २८ देखि नामदर्ता गर्न अनुरोध गरेको थियो। तोकिएको उमेर समूहलाई खोप लगाउन नाम दर्ता गर्न लगाए पनि अधिकांश राज्यमा पर्याप्त भ्याक्सिन छैन। यसबाट केन्द्र सरकारको भ्याक्सिन अभियान पूरा हुन कठिन भएको राज्यसरकारहरुले बताएका छन्।

सम्बन्धित सामग्री

अर्जेन्टिनामा डेंगुविरुद्धको खोप अभियान सञ्चालन

अर्जेन्टिनामा यस वर्ष डेंगुका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेंगु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान

अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।

अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान

अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।

टाइफाइड विरूद्ध देशैभर खोप अभियान घोषणा

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल […]

टाइफाइड खोप अभियान घोषणा

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ ।