टाइफाइड खोप अभियान घोषणा

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं सहित देशभर टाइफाइड विरुद्धको खोप अभियान

प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारबाट टाइफाइड बिरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।काठमाडौ स्थित दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने […]

टाइफाइडविरुद्धको खोप अभियान सुरु

सरकारले यही चैत २५ गतेदेखि सुरु गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियानको तयारी पूरा भएको बताएको छ । यही शुक्रबार (आज) देखि सरकारले वैशाख १८ गतेसम्म राष्ट्रिय टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियानको पहिलो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुभारम्भ गर्न […]

बागमतीमा १२ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । काठमाडौँको रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर सञ्चालन हुने टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा […]

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म...

टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीले उद्घाटन गर्ने

सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा टाइफाइड खोप समावेश गर्ने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।

टाइफाइड विरूद्ध देशैभर खोप अभियान घोषणा

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल […]

अस्पताल भर्ना हुनुपर्ने प्रमुख पाँच रोगमध्ये टाइफाइड पनि, चैत २५ देखि खोप अभियान

रकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार  आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो।

चैत २५ गतेदेखि टाइफाइड खोपको अभियान चलाइने

सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार  आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो ।राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरा

चैत २५ देखि टाइफाइड खोप अभियान देशभर सुरु हुँदै

सरकारले चैत २५ गतेदेखि टाइफाइड  खोप अभियान सुरु गर्ने घोषणा गरेको छ। नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।