विश्वकपबाट बाहिरियो भारत

१३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ७१ रन बनाइन् । बलिङ तर्फ दक्षिण अफ्रिकाका सब्निम स्मिल र मुस्तफा क्ल्यासले समान २÷२ […]

सम्बन्धित सामग्री

एसियन कपबाट बाहिरियो भारत

काठमाडौं । भारत एसियन कपबाट बाहिरिएको छ । मंगलबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा सिरियासँग १–० ले पराजित हुँदै भारत प्रतियोगितबाट बाहिरिएको हो । सिरियाका लागि खेलको ७६ औं मिनेटमा ओमार ख्रिबिन गोल गरे । प्रतियोगितामा भारत तीन खेलमा नै पराजित भयो । तीनै खेलमा गोल गर्न नसकेको भारतको पोष्टमा विपक्षी टोलीले ६ गोल गरे […]

आयोजक भारत हक्की विश्वकपबाट बाहिरियो

आयोजक भारत हक्की विश्वकपबाट बाहिरिएको छ। क्वाटरफाइनल प्रवेशको निर्णायक खेलमा न्युजिल्यान्डसँग सडन डेथमा ५-४ ले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो। खेलमा भारतले २-० को अग्रता जोगाउन असफल भएको थियो। त्यसपछि उसले ३-१ को अग्रता बनाउँदा ६० मिनेटमा न्युजिल्यान्डले पुनरागमन गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएकाे थियाे। पेनाल्टी सुटआउट पनि ३-३ भएपछि सडन डेथबाट विजेताको […]

पाकिस्तानको जितसँगै भारत बाहिरियो

एजेन्सी – उपाधिको प्रमुख दाबेदार मानिएको भारत युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएसँगै भारत औपचारिक रुपमा बाहिरिएको हो । भारत सुपर फोरमा अंक विहीन छ । तर श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारतले बिहीबार अफगानिस्तानसँग खेल्नेछ […]

महिला विश्वकप : भारत लिग चरणबाटै बाहिरियो

भारत आईसीसी महिला विश्वकपको लिग चरणबाट बाहिरिएको छ । आइतबार दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको हो ।  क्रिस्टचर्चमा भएको खेलमा भारतलाई पराजित गरेको दक्षिण अफ्रिका लिगको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । भारतले दिएको २७५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो ।  दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले सर्वाधिक ८० रनको इन्निङ खेलिन् । त्यस्तै लारा गोडाल ४९ रनको योगदान गरिन् । दक्षिण अफ्रिकाकी

भारत महिला विश्व कप क्रिकेटको सेमिफाइनल नपुग्दै बाहिरियो

काठमाण्डाै – भारत एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल नै नपुगी बाहिरिएको छ । न्युजिल्यान्डमा आज आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै भारत अन्तिम चारमा पनि नपुगिकनै बाहिरियो ।आज भारतको हारले वेस्ट इन्डिज भने सेमिफाइलनमा पुगेको छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका हुन् ।आज भारतले दिएको एक सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । उसका लागि लाउरा उलवार्टेले ८० र मिगनन डु प्रेजले नटआउट ५२ ...

भारत समूह चरणबाटै बाहिरिनुका पाँच कारण

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो । भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो […]

न्युजिल्यान्डद्वारा अफगानिस्तान आठ विकेटले पराजित : भारत विश्वकपबाट बाहिरियो

भारत आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ बाटै बाहिरिएको छ । अबुधावी क्रिकेट रंगशालामा न्युजिल्यान्डले समूह २ मा अफगानिस्तानमाथि आठ विकेटको जित निकाल्दा पूर्वविजेता भारत एक खेलअघि नै...

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

भारत विश्वकपबाट बाहिरियो

भारत आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । एक खेल बाँकी छँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड भने सेमिफाइनलमा...

टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत

काठमाडौँ- भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ । आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ । नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ । अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ […]