भद्रपुर : सरकारले सीमा सिल गरेकै दिन झापाको पूर्वी नाका काँकडभिट्टाबाट करिब २४ सय मान्छे ओहोरदोहोर गरेका छन्।
नोबेल कोरोना भाइरस (कोभिड १९) सीमा क्षेत्रबाट भित्रिने जोखिम बढेसँगै मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी एक साताका छिमेकी मुलुक भारत र चीनसँगको सबै सीमा नाका सिल गरेक...