कति छ आज तरकारी र फलफूलको मूल्य ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज सोमबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २९ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २४०रू. २८०२६०.००अंगुर(हरियो)के.जी.रू. १४०रू. १८०१६०.००

सम्बन्धित सामग्री

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज  कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ।  कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। […]

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो […]

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ४० रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ र डल्ले च्याउ […]

आज कति छ तरकारी तथा फलफूलको मूल्य

आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ । त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, का

कति छ आज तरकारी र फलफूलको मूल्य ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज शुक्रबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य २७ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १४०रू. १८०१६०.

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्य विवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । मूल्य विवरणअनुसार आज अदुवाको औसत मूल्य

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति तोकिएको छ ? हेर्नुस् मूल्यसूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज आइतबारको मूल्य विवरण प्रकाशित गरेको छ । समितिले तोकेको मूल्य विवरण अनुसार आज आइतबार को मूल्य

आज कुन तरकारी र फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज आँपको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, रातो

आज तरकारी र फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्य विवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारी तथा फलफूलको मूल्यविवरण प्रकाशित गरेको छ । जसअनुसार आज रातो आलुको औसत मूल्य

आज बजारमा तरकारी र फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी तथा फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसआर आज आलु रातोको औसत