काठमाडौं : बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार काठमाडौं आउँदैछन्।
नेपालीका लागि छ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुरु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ। यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएको समाचार नागरिक दैनिक...