प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो
एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०÷८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो ।
१ साउन, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता दोब्बरले वृद्धि भएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आव २०७९/८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको हो …
काठमाडौँ, चैत २५ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ । उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ । विभागका अनुसार आर्थिक वर्ष २०६८र६९ देखि […]
अर्थतन्त्रमा छाएको चरम मन्दीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि प्रभावित भएको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा विदेशी लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ ।
चालू आवको फागुनसम्म उद्योग विभागमा विदेशी...
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का क्षेत्रमा चालू आर्थिक वर्षको सुरुवातदेखि नै चरम मन्दी देखिए पनि कात्तिक महिनाको तथ्यांकले सुधारको संकेत गरेको थियो । साउनदेखि असोजसम्मका तीन महिनाको भन्दा कात्तिकमा उद्योग दर्ता संख्या र लगानी प्रतिबद्धता बढी थियो । तर, यो उत्साह एक महिना पनि टिक्न सकेन । मंसिरको तथ्यांक सार्वजनिक हुँदा वैदेशिक लगानीको क्षेत्रमा अझै मन्दी […]
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का क्षेत्रमा चालू आर्थिक वर्षको सुरूवातदेखि नै चरम मन्दी देखिए पनि कात्तिक महिनाको तथ्यांकले सुधारको संकेत गरेको थियो । साउनदेखि असोजसम्मका तीन महिनाको भन्दा कात्तिकमा उद्योग दर्ता संख्या र लगानी प्रतिबद्धता बढी थियो । तर, यो उत्साह एक महिना पनि टिक्न सकेन । मंसिरको तथ्यांक सार्वजनिक हुँदा वैदेशिक लगानीको […]
सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।विदेशी लगानीक
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ। उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ।प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ । अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो। उद्योग विभागका महानिर्देश
पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो ।