अर्ध जलेको अवस्थामा महिलाको शव बरामद

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो ।महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान

सम्बन्धित सामग्री

महिलाको हत्या पछि जमिनमा गाड्ने कार्यमा संलग्न अभियुक्त सार्वजनिक

महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिकाको एक युवकले मादक पदार्थ सेवन गरी सामान्य विवादकै कारण महिलाको हत्या गरेर आफ्नो घर नजिकैको बारीमा गाडेका थिए । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै घटनामा सोही स्

४८ दिनपछि खेतमा गाडेको अवस्थामा महिलाको शव बरामद

सर्लाहीमा ससुरालीबाट हराएकी भनिएको महिलाको शव ४८ दिनपछि प्रहरीले आफ्नै ससुराको खेतमा गाडेको अवस्थामा शव बरामद गरेको छ ।प्रहरीले आफ्नै श्रीमतीलाई हत्या गरी खेतमा गाडेको आरोपमा श्रीमान्सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा गाउँपालिका–१ निवासी मृतक महिलाको पति बलदत्त भनिने रमजेशकुमार राय, ससुरा बुबा रामप्रताप राय र देवरराजु यादव रहेको प्रहरीले जनाएको हो […]

अर्ध जलेको अवस्थामा महिलाको शव बरामद

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा मंगलबार दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

महोत्तरीमा आधा जलेको अवस्थामा एक महिलाको शव बरामद

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो । महिलाको अनुहारलगायतका अगाडिपटिबाट...

महोत्तरीमा महिलाको शव फेला

महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।नाम, थर, वतन नखुलेको अन्दाजी २५-२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमा

हत्या गरिएको अवस्थामा महिलाको शव भेटियो

महोत्तरीको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।      नाम, थर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भन...

हत्या गरेर घरको बरण्डामा शव राखिएपछि...

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो । टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए ।  पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिल...

जब प्रहरीले मध्यरातमा साइकलबाट महिलाको शव बरामद गर्याे

नारायणगढ । प्रहरीले भरतपुर महानगरपालिका गणेश चोकस्थित मुख्य सडकबाट राति १ बजे एक जना महिलाको शव बरामद गरेको छ ।...

यसरी गरियाे चिताबाटै शव बरामद

रौतहट । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमानको कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र...

दुई अपरिचित महिलाको शव भेटियो

रौतहटमा दुई अपरिचित महिलाको शव बरामद भएको छ। दुई छुटाछुटै स्थानबाट रौतहट प्रहरीले दुई महिलाको शव बरामद गरेको हो।