हत्या गरेर घरको बरण्डामा शव राखिएपछि...

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो । टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए ।  पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिल...

सम्बन्धित सामग्री

किशोरी हत्या प्रकरण : शव उठाउन परिवारले मानेन

पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।...

सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला

अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।...

विभत्स हत्या भएको अवस्थामा महिलाको शव फेला

खेतमा घाँस काट्न गएकी एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। जिल्लाको मटिहानी नगरपालिका–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी श्रीमती अन्दाजी ४० वर्षीया अमना खातुनको शव...

विभत्स हत्या भएको अवस्थामा महिलाको शव फेला

खेतमा घाँस काट्न गएकी एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। जिल्लाको मटिहानी नगरपालिका–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी श्रीमती अन्दाजी ४० वर्षीया अमना खातुनको शव...

तालिबानको अत्याचार : युवकको हत्या गरेर सार्वजनिकरूपमा शव प्रदर्शन

तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरेपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेको समाचारमा जनाइएको छ । तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि  उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता सम्हा

पाल्पामा वृद्धाको हत्या, जंगलमा शव भेटियाे

पाल्पा : पाल्पामा बिहीबार राति एक वृद्धाको हत्या भएको छ। हत्या हुनेमा तानसेन नगरपालिका–६ कुन्सरेकी ६५ वर्षीया सरस्वती घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा ती महिलाको शव शुक्रबार बिहान करिब ९ बजे फेला परेको घटनास्थल पुगेका त्वातीले बताए। बिहान घरमा नदेखेपछि मृतकका छोराले खोजी गरेका थिए।खोजी गर्नेक्रममा घरभन्दा करिब ५० मिटर टाढा जंगलमा शव फेला परेको उनले बताए। घटना र

छिमेकीको हत्या गरी  सेफ्टीट्यांकीमा शव व्यवस्थापन

झापामा छिमेकीको हत्या गरी सेफ्टीट्यांकीमा शव व्यवस्थापन गरेको खुलेको छ । पुरानो रिसइबीका कारण गौरादह–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको छिमेकीले हत्या गरेर शव नै गायब बनाउन खोजेको खुलेको हो । गत...

संखुवासभा सामूहिक हत्या : चार ठाउँमा ६ जनाको शव

२१ भदौ, संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् । घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि […]

हत्या गरी गाडिएको अवस्थामा भेटियो बालकको शव

धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको छ ।  प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छ...

हत्या गरी बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ । प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अ