नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी लिन आएको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग उपप्रमुख क्वो येचौ नेतृत्वको टोली स्वदेश फर्केको छ ।
आइतवार नेपाल आएको टोलीले बहुपक्षीय परामर्श गरेर स्वदेश फर्किएको हो । प्रतिनिधि सभा विघटन र नेकपामा विभाजनको स्थिति सिर्जना भएपछिको स्थितिबारे चिनियाँ टोलीले नेपालमा विभिन्न पक्षसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतसँग टोलीले नेकपा विभाजन...
काठमाण्डौ – चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप-मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ ।
हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली आज चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी न...
काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ।
आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट काठमाडौं आएको थियो।
चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट…
काठमाडौं / उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान चीन फर्किएको छ । आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो । नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा...
The post चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली appeared first on Purbeli News.
चार दिने नेपाल भ्रमणमा आएको उच्चस्तरिय चिनियाँ टोली आज स्वदेश फर्किएको छ ।
गत आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टड विमानमार्फत आज बुधबार विहान...
काठमाडौँ । चार दिनअघि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण सकेर स्वदेश फर्केको छ । विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको बुधबार बिहान स्वदेश फर्किएको हो । सो टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल &lsq...
दुई जोडी गैंडा चिन लैजाने तयारी गर्न विज्ञसहित शनिबार आएको सात सदस्सीय टोली गैंडा स्थानान्तरण योजना बनाएर मंगलबार बिहान स्वदेश फर्किएको छ । गत असार २६ गते सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चिनलाई उपहार दिने निर्णय गरेपछि विज्ञहरुसहितको टोली शनिबार सा“झ काठमाडौ आएको थियो ।