बुढीगण्डकी खोस्ने निर्णयको राजनीतिक पाटो 'चिनियाँ लगानी रोक्ने सरकारी भुल' :: Pahilopost.com

टिप्पणी उच्चस्तरीय चिनियाँ टोली अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन गरेर स्वदेश फर्किएको केही घण्टापछि नै चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको बुढीगण्डकी जलविद्युत आयोजना सरकारले खोसेको छ। उत्तरका नाका जोड्ने पूर्वाधार बनाउन सीमा क्षेत्रका नेपालीहरुले जोड दिइरहेको र काठमाडौंस्थित चिनियाँ राजदूतले त्यस्ता पूर्वाधारमा चीनको पनि रुची रहेको बताइरहेको दुई राजनीतिक परिदृश्यबीच