माओवादीको केन्द्रीय कमिटी छान्न आइतवार निर्वाचन हुने, कार्यतालिका यस्तो छ

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतवार बिहानदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ। केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको…

सम्बन्धित सामग्री

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार न

एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका

सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । आज ९ बजेदेखि निर्वाचन यो समाचार तयार पार्दा निर्वाचन कार्यतालिकाअनुसारको मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी विरोध र सुधारको समय सकिएको छ । आइतबार राति ११ […] The post एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

निर्वाचन आयोगले रद्द गर्‍यो चुनावी कार्यतालिका

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ। केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरी दुई चरणको निर्वाचन घोषणा गरेसँगै असार २१ गते आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार आजदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको…

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको छ। “सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम २०७८ कार्तिक २६ गते पहिलो चरणमा र २०७८ मङ्सिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ”, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले गर्‍यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं, असार ३० । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो । कात्तिक २६ गते पहिलो चरणमा र मंसिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन […]

निर्वाचन आयोगको चुनाव कार्यतालिका रद्द

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]