महालक्ष्मी र रिगल रिसोर्टबिच सम्झौता

महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले गर्‍यो आधा दर्जन संस्थासँग छूट सम्झौता

चितवन । महालक्ष्मी बैंकले देशका आधा दर्जन संस्थासँग छूट सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई छूट दिन स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रसँग समन्वय गरी सम्झौता गरेको हो । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न ६ ओटा संस्थाले प्रदान गर्ने सेवाहरूमा विशेष छूट प्राप्त गर्न सक्ने छन् । जसअनुसार पर्साको वीरगन्जस्थित मंगलम डायग्नोसिस सेन्टरको प्याथोलोजी परीक्षणमा १० प्रतिशत छूट सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तै, बाराको सिमरस्थित होटल क्विक-२० एन्ड रिभर साइड प्रालिको सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिसोर्ट प्रालिमा १५ प्रतिशत, कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल प्रालिमा २० प्रतिशत, मकवानपुरको हेटौंडास्थित विशुद्ध मोमोचामा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलास रिसोर्ट एन्ड फन पार्कमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । यस सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई मकवानपुरको हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । रिसोर्टले दिने सेवा बापत बैंकका ग्राहकले डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । रिसोर्ट र बैंकबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौंडाको रिगल हेटौंडा रिसोर्टबिच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रिसोर्टका सेवामा छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।