तालिबानविरुद्ध काबुलमा महिलाको प्रदर्शन : तालिबानको धम्की – विरोध सहन सक्दैनौं

तालिबानी प्रतिबन्ध र पाकिस्तानको दखलविरुद्ध काबुलमा लगातार तेस्रो दिन प्रदर्शन भइरहेको छ । यसको अगुवाई महिलाले गरिरहेका छन् । यतिबेला तालिबानीले महिलालाई रोकेर विरोध र नाराबाजी बन्द गर्न भने । तर उनीहरु मानिरहेका छैनन् । अर्कोतर्फ काबुलमा निकालिएको पाकिस्तान विरोधी र्यालीपछि तालिबानले सार्वजनिक विरोध–प्रदर्शन सह्य नहुने धम्की दिएको छ ।पाकिस्तानले २ सय अफगानीलाई फिर्ता पठाएःअफगानिस्तानमा तालिबानको डरले हज्जारौं अफगानी पाकिस्तान भागेका थिए तर पाकिस्तानले अब २०० जनालाई फिर्ता पठाएको विभिन्न स

सम्बन्धित सामग्री

लघुवित्त संस्थाविरुद्ध सल्यानमा महिलाको प्रदर्शन

लघुवित्तका कारण आफूहरु चर्को ब्याजको मारमा परेको भन्दै सल्यानको सदरमुकाम खलंगामा महिलाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घन्टा धर्ना समेत दिएका छन् । लघुवित्तले स्थानीय तथा आर्थिक अवस्था कमजोर भएका महिलाको आयस्तर उकास्नमा सहयोग पुर्‍याउने भनिए पनि उल्टै सामन्ती संस्कार विकास भएको भन्दै नाराबाजी गरेका थिए ।

अफगानिस्तानमा शिक्षाबाट बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

काठमाडौं । अफगानिस्तामा तालिवान सरकारले शिक्षाबाट बञ्चित गरेको भन्दै केही युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले अफगानिस्तानको पाक्तिया प्रान्तमा प्रदर्शन गरेका हुन् । पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्‍याली समेत निकालेका थिए । अप्mगानिस्तानको स्थानीय सरकारले यसअघि महिलाहरुका […]

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

काबुल – अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ । पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै ¥याली निकालेका थिए । ‘आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले […]

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् ।  आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।   पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्याली निकालेका थिए । “आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,” प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।  स्थानीय सरकारले यसअघि कक्

पुरुषमात्रै भएको तालिबान सरकारको विरोधमा महिलाको प्रदर्शन

काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध गरेका छन् ।यी प्रदर्शनकारीले महिलाको अनुपस्थितीको सरकार आफूहरुले स्वीकार नगर्ने बताएका छन् ।विरोध प्रदर्शन तितरबितर हुनुअघि केही महिलामाथि हातपात गरिएको पनि बताइएको छ । स्थानीय समाचार एजेन्सी एतिलाट्रोजका अनुसार र्यालीबारे जानकारी संकलन गरिरहेका केही पत्रकारलाई हिरासतमा लिइएको र कुटपिट गरिएको छ ।तालिबानले यी आरोपमाथि हालसम्म कुनै जवाफ दिएको छैन तर यस्तो प्रकारको प्रदर्शन अवैध भएको