काठमाण्डाै – कोरोना भाइरसको त्रासका कारण यसपटक होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको छ । अर्कोतिर सरकारले समूह वा जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन काठमाण्डौका सडक सुनसान छन् ।
विगतका वर्षम...