दाङ : घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको छ। उपमहानगरले बुधवार उपमहानगरको ४ स्थित लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम शुरू गरेको हो।
चालु आर्थिक बर्षको बार्षिक कार्यक्रमअन्तर्गत उपमहा...