बारा-१: कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी

काठमाडौँ- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै राष्ट्रिय ...

सम्बन्धित सामग्री

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारःबारा क्षेत्र नं. १प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)बारा क्षेत्र नं. २प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)प्रदेशसभा २(१): सारदा संकर कलवार (स्वतन्त्र)प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)बारा क्षेत्र नं. ३प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)बारा क्षेत्र नं. ४प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)

बारा १ मा एमालेका अच्युत मैनाली विजयी

बारा : बार क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्।नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।मैनालीले ३९ हजार १९५ मत पाए। चौधरीले ३० हजार ५६ मत ल्याए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत प्राप्त गरे।

खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

बारा । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

खानेपानीमन्त्रीलाई हराउँदै एमालेका अच्युत मैनाली निर्वाचित

उनले खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका हुन्।

मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

बारा-१ एमालेका अच्युत मैनाली विजयी

वीरगञ्ज – प्रतिनिधिसभा बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्। मैनालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गरेका हुन्। मैनाली ३९ हजार १९५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश धिमालले ३ […]

खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

बारा । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

बारा-१: कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी

काठमाडौँ- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै राष्ट्रिय ...

कांग्रेस सहमहामन्त्री चौधरी पराजित, एमालेका मैनाली विजयी

बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएकाे छ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी चौधरीले ३० हजार ५६ मत ल्याउनु भएकाे हाे ।