अविरल वर्षाले विद्युतीय संरचनामा क्षति, विभिन्न ठाउँकाे विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ । मुख्य रूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायत जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले...

सम्बन्धित सामग्री

पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध, सिनेट बैठक स्थगित

९ माघ, काठमाडौं । पाकिस्तानमा सोमबार विद्युत आपूर्ति ठप्प भएको छ । त्यहाँको ऊर्जा मन्त्रालयका अनुसार विहान ७ : ३४ मा नेशन ग्रिडको सिस्टम फि्रक्वेन्सी कम भएको थियो, जसले विद्युत आपूर्तिमा समस्या भयो । इस्लामावाद इलेक्टि्रक सप्लाई कम्पनी (इस्को)का अनुसार ११७ गि्रड स्टेशनको विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति बन्द भएकै करण २३ […]

उर्जा पूर्वाधारलक्षित रसियाको हमलाले युक्रेनभर विद्युत आपूर्ति अवरुद्ध

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले युक्रेनमा ‘ठूलो आक्रमण’ गरेको बताएका छन्। रसियाले ऊर्जासम्बन्धी पूर्वाधारहरु पनि आक्रमण गर्दा युक्रेनका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको जेलेन्स्कीले बताए। एक दर्जनभन्दा बढी रसियाली मिसाइलहरूले शनिवार युक्रेनभर रहेका ऊर्जा तथा अन्य पूर्वाधारमा हमला गरेको युक्रेनी वायुसेनाले बताएको छ। हमलाका कारण विभिन्न क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताइएको…

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरूद्ध

२४ असोज, डोटी । वर्षासँगै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि आइतबार बेलुकीदेखि आपूर्ति बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरञ्जन शाहले जानकारी दिए । बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । विद्युत नहुँदा सोमबार सेवा प्रदायक […]

बाढी पहिरोले ठाउँ–ठाउँमा विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ । मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही–घोराही […]

वर्षाले विद्युतीय संरचनामा क्षति पुग्दा केही जिल्लामा विद्युत आपूर्ति अवरुद्ध

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।  मुख्य रुपमा...

कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध भएको छ । आज बिहानैदेखि सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो । बर्खायाममा […]

शुरू भयो ‘फोर्स लोडसेडिङ’, प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो

१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र […]