महिला टी-२० विश्वकप छनोट : हङकङ विरुद्ध टस हारे ब्याटिङ गर्दै नेपाल
३० बैशाख, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ …