कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष

 स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे । वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशमा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन्। ७ सय ३४ वडा रहेको प्रदेशमा ७ सय २४ वडाको नतिजा आउँदा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । कैलालीमा ४ र बझाङमा १ गरी ५ जना महिला वडा अध्यक्षमा विजयी भएका हुन्। कैलालीको गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, […] The post सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

सल्यान जिल्लाभरिमा दुई मात्र महिला वडाध्यक्ष

सल्यान : स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र प्रमुख पदमा निर्वाचित भएका छन्। १० पालिका र ८३ वडा रहेको सल्यानमा दुई महिला मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन्।पालिका प्रमुखमा उम्मेदवार नबनाएका राजनीतिक दलले वडामा समेत महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएन।माओवादी केन्द्रले दार्मा गाउँपालिका ६ मा देवी केसी, नेपाली कांग्रेसले शारदा नगरपालिका ३ मा तुल्सा भण्डारी ,राप्रपाले शारदा ३ मा इन्द्रा भण्डारी र विप्लव नेतृत्वको नेकपाले बागचौर नगरपालिका ८ मा हेमन्ता बुढाथोकीलाई उम्मेदवार बनाउनेबा

रौतहटमा महिला वडाध्यक्ष निर्वाचित

रौतहटमा वडाध्यक्ष पदमा  पहिलो पटक महिला उमेदवार विजयी भएकी छन् । देवाही गोनाही  नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार सफिना खातुनले २०८ मतको अन्तरले जित हात पारेकी हुन्।उनको निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार शेख दाउदले ५ सय ९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रेशम चौधरीको पार्टीबाट प्रथम महिला वडाध्यक्ष बनिन् रेणुकुमारी

धनगढी : स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका-३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन्। उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत पाएर विजयी भएकी छन्। पराजित कठरियाले ५९३ मत पाएका छन्। यस्तै खुला सदस्यमा फूलमती डङ्गौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुल्ला सदस्यमा रा

तनहुँको भानु-१ र आँबुखैरेनी-४ मा महिला वडाध्यक्ष निर्वाचित

१ जेठ, तनहुँ । तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् । भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका […]

कपिलवस्तुका दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित

कपिलवस्तुको दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित भएका छन्। दुवै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।...

कुञ्जमा कुमाइ बनिन् मुगुमा पहिलो महिला वडाध्यक्ष

२ जेठ, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् । कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ […]

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

काठमाडौँ- मकवानपुर जिल्लामा स्थानीय निर्वाचन( २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन्। मकवानपुरको बकैया गाउँपालिका–१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन्। वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन्। वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन्। उनी मकवानपुरमै पहिलो निर्वाचित हुने […]

एमालेकी सरस्वती बनिन् सोलुखुम्बुकै पहिलो महिला वडाध्यक्ष

काठमाडौँ । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् । ९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले २७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका […]

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष

हुम्ला । हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी निर्वाचितमात्रै भइनन् सिंगो जिल्लाबाटै महिला वडाअध्यक्ष हुने इतिहास पनि रचेकी छिन् । खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए । उनका अनुसार दुुई जनाले […] The post हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.