विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको स्रोतले […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत, राज्यको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती २६.६ प्रतिशतले बढ्यो, कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने, विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह, ६० केजी सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, जहाज चार्टर्ड गरेर बङ्गलादेशी पर्यटक नेपाल आए, कांग्रेस नेता भण्डारी डिस्चार्जलगायतका समाचारले प्रमुख स्थान पाए […]

विश्वासको मत दिएर ५ वर्षसम्म सरकार चलाउन दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर ५ वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन् । संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटनको चिन्ता भए मत दिन आग्रह गरेका हुन् ।

लोकतन्त्र मासिन्छ कि भन्ने चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गरेका छन् ।    प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको...