चितवनमा मतगणना गरिँदै

चितवन - तीन निर्वाचन क्षेत्र रहेको चितवनमा मत गणनाको तयारी गरिएको छ। गएराति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि गणनामा ढिलाइ भएको छ।  मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ। बिहान ९ बजेपछि गणनाको तयारी गरिएको छ।  जिल्लाको क्षेत्र नं १ मा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ। यो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।  क्षेत्र नम्बर ३ मा ६५ द...

सम्बन्धित सामग्री

सर्वदलीय बैठकपछि चितवनमा मतगणना हुने

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ ।

चितवनमा मतगणना गरिँदै

भरतपुर- तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाका सबै क्षेत्रमा साेमबार बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिदै छ। क्षेत्र नम्बर १ र २ ले बिहान ८ बजेका लागि सर्वदलीय बैठक […]