भरतपुर- तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाका सबै क्षेत्रमा साेमबार बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिदै छ। क्षेत्र नम्बर १ र २ ले बिहान ८ बजेका लागि सर्वदलीय बैठक […]