चिप्लेढुङ्गा : आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो। दिउँसो १:०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो। खेल शुरु अघि नै प्यारापिटमा नेपाली झण्डा बोकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए। खेल शुरु भयो। भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण