काठमाडौं । ‘अवतार’ सिनेमा घरमा आएको १३ वर्षपछि पनि दर्शक पाण्डोरा ग्रहको आकर्षणबाट अझै चकित छन् । पुस १ गते संसारभर रिलिज हुने दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’अघि डिज्नेले जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सनलाई पुनः रिलिज गरेको थियो । नेपाली हलमा फिल्मले दुई दिनमा झण्डै २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । […]