अमृताको मृत्यु भएको ७३ दिनपछि दाहसंस्कार

बुटवल – रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ […]

सम्बन्धित सामग्री

चिउरी गाउँका १३ को सामूहिक दाहसंस्कार

जाजरकोट (चिउरी) : भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका –१ चिउरा गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।नलगाड नदीको किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको हो। एकै गाउँकै यत्ति धेरै भूकम्पबाट मृत्यु भएपछि सामूहिक दाहसंस्कार गरिएको हो। च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको  घटनास्थलमै मृत्यु भएको थियो। एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँको मात्र १३ जनाको मृत्यु भएको थियो। नलगाडको वडा नम्बर १ मा ४५ व

गत चैत्र ३० गते मृत्यु भएकी अंमृताको ७३ दिनपछि दाहसंस्कार

काठमाडौं, १० असार । गत चैत्र ३० गते मृत्यु भएकी रुपन्देहीकी अमृता खत्री टण्डनको शुक्रबार दाहसंस्कार गरिएको छ । माइतीबाट घर पुगेको आधा घण्टामै रहस्यमय मृत्यु भएकी टण्डनको ७३ दिनपछि माइतीले दाहसंस्कार गर्न तयार भएको हो । माइती पक्षले भने घर परिवारले नै अमृताको हत्या गरेको आरोप लगाएका छन् । अमृताको हत्याको आरोपमा उनका श्रीमान […]

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

बुटवल । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ […] The post रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस

बाढीपहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

पाँचथर– पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ। आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो। यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का […]

युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कार स्थलबाट शव बरामद

वीरगन्ज। भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ। ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो। ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन्। पर्सा जगरनाथपुर–१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर […]

म्याग्दीमा कोरोना सक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

काठमाडौं।नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा मृत्यु भएका कोरोना संक्रमितको दाहसंस्कार निःशुल्क गर्न थालिएको छ।रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक सुरत केसी,आनन्द रिजाल,जनक सोनाम र केशर शेरपुञ्जाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन्। वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवको दाहसंस्कार मृतकका आफन्तसँगको समन्वयमा उनीहरुले गर्दै आएका छन्। पीपीई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको केसीले बताए।

कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् । मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै

स्थानीयद्वारा संक्रमितको दाहसंस्कार गर्न पटक–पटक अवरोध

सुनसरीस्थित धरान–१४ को खत्रीधारामा खानेपानीको मुहान र बाक्लो मानव बस्ती भएकाले कोरोना सङ्क्रमितभएर मृत्यु भएकाको दाहसंस्कार गर्न स्थानीयले पटक–पटक अवरुद्ध गरेका छन् । धरान–१४ र १५ को सङ्गम स्थलमा रहेको खत्रीधारा दाहसंस्कार स्थलमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार गरिएकोमा स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका हुन् । धरान उपमहानगरको शव व्यवस्थापन समितिले खत्रीधारा, हरियाली र लाङघालीमा कोरोना […]