टर्कीमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

एजेन्सी – दक्षिण कोरियाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा टर्कीमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । एरिएक एरिनामा बुधबार भएको खेलमा दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । यो नतिजासँगै दक्षिण कोरियाले समूह चरणको भोगेको हारको बदला लिएको छ । दक्षिण कोरिया समूह […]

सम्बन्धित सामग्री

चेल्सीको रोमाञ्चक जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […] The post चेल्सीको रोमाञ्चक जित first appeared on हाम्रो खेलकुद.

न्युटनमाथि ढोरपाटनको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले काठमाडौंमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रोमाञ्चक जित निकालेको छ । ढोरपाटनले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार ढोरपाटनले सुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा खेल […]

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

घरेलु टिम पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई तीन रनले पराजित गर्दै जित निकालेको हो ।

वेल्समाथि नेदरल्यान्ड्सको रोमाञ्चक जित

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो । कार्डिफमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो […]

आर्मीमाथि डायमन्डको रोमाञ्चक जित

दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले दमकमा आजदेखि सुरु भएको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको रोमाञ्चक बनेको खेलमा डायमन्डले पहिलो १८–२५ ले गुमाएको थियो । डायमन्डले ७–११ […]

एट्लेटिकोको रोमाञ्चक जित, रियल म्याड्रिड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले […]

रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

सात मिनेटमा तीन गोल गर्दै युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

प्रदेश २ को रोमाञ्चक जित

मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।...

एपीएफमाथि बीबीसीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ । बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बीबीसीले खेलमा तीनपटक अग्रता लिर्दै जित निकाल्न सफल भएको हो । बीबीसीको रोमाञ्चक दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे […]

लियोनको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका […]