एलन मस्कले ल्याए सबैभन्दा महँगो नयाँ ग्रोक एआई

अर्बपति एलन मस्कले आफ्नो एआई स्टार्टअप एक्स एआईको नयाँ मोडल ग्रोक ४ लञ्च गरेका छन् । यसलाई ओपन एआई तथा गुगलजस्ता प्रतिद्वन्दीहरुलाई टक्कर दिने दिशामा एउटा महत्वपूर्ण कदम मानिएको छ । यद्यपि मस्कले यस्तो समयमा ग्रोकको नयाँ …