शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद केडियाले राखेको बिहेको प्रस्ताव स्वीकार गरेकी छन् ।  शरदले हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् । फिल्मी शैलीमा घुँडा टेकेर शरदले औँठी लगाइदिएका थिए । सो देखेर इन्दिरा ‘सरप्राइज’ भएकी थिइन् ।  अहिले शरदले इन्दिरालाई औँठी लगाइदिँदै गरेको भिडियो भाइरल भइरहेको छ ।  शरदले राखेको बिहेको प्रस्ताव आफूले स्वीकारेको इन्दिराले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।  उनीहरू सगरमाथाको आधार शिविरमा बिहीवारबाट शुरू भएको माउ...

सम्बन्धित सामग्री