गिटी-बालुवाको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च?

करिब एक हजार वर्गफुटमा बनाइने चार कोठे एक तले घरका लागि पन्ध्र टिपर गिटी–बालुवा लागत अनुमान गर्नुपर्छ। खतिवडाका अनुसार गिटी र बालुवा उस्तै अनुपातमा खर्च हुन्छ।

सम्बन्धित सामग्री

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ। हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाण्डौ – हिजो स्थिर रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ । हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ३ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ बढ्यो

कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ।

सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो । आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय २० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

सुन-चाँदीकै भाउ बढ्यो

काठमाडौँ – सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक हजार एक सयले बढेको हो । यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल […]

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।