सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो । आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय २० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।   

सम्बन्धित सामग्री

सुन चाँदीको भाउ फेरि बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ  फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेरि बढ्यो सुन चाँदीको भाउ

काठमाण्डाै - सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदीकाे भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सार्वजनिक बिदा बाहेकका दिनमा सुन चाँदीको भाउ तोक्दै आएको छ ।

सुन चाँदीको भाउ फेरि बढ्दै

काठमाण्डाै - सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

घट्यो सुन चाँदीको भाउ

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ  । यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन चाँदीको भाउ केही घट्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सुन चाँदीको भाउ आज स्थिर

काठमाण्डाै - सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुन चाँदीको भाउ स्थिर

काठमाण्डाै - सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजो जस्तै आज तोलाको ९३ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि आज हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १३ सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।

दुई दिन स्थिर रहेको सुन चाँदीको भाउ आज बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो । तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको तेह्र सय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको तेह्र सय २५ रुपैयाँमा कारोबार भएको थियो ।